Rule 4
इजाजतपत्र दिनु पर्ने
नियम ३ बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा निवेदकको मागबमोजिम इजाजतपत्र दिन मनासिव देखेमा अन्तशुल्क अधिकृतले अनुसूची–३ बमोजिमको ढाँचामा आवश्यक शर्त तथा वन्देजहरू तोकी इजाजतपत्र दिनु पर्नेछ ।